जागरणको रजत महोत्सवमा स्मारिका विमोचन र मोबाइल बैंकिङ शुभारम्भ
२०८० चैत्र २९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२८चैत २०८० मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको २५ वर्ष पुगेको अवसरमा स्मारिका विमोचन,मोबाइल बैंकिङ सेवा शुभारम्भ, सम्मान र पुरस्कार वितरण सहित सांस्कृतिक कार्यक्रम...