मकवानपुरगढीमा पाँच वर्षभित्र अधुरा कामलाई पूर्णता दिने एमालेको प्रतिबद्धता
२०७९ बैशाख २५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढीमा २०७४ सालमा स्थानीय तहको निर्वाचन पछि एमालेको सरकारद्वारा निर्माण भएका अधुरा योजनालाई पूर्णता दिइने एमालेले प्रतिबद्धता जाहेर गरेको छ । बितेको पाँच वर्षमा भएका अधुरा र बाँकी कामलाई पूर्णता...