मकवानपुरगढी ३ को अध्यक्षमा भागबत घिमिरे निर्वाचित
२०७९ जेष्ठ ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा एमालेकाका भागवत घिमिरे निर्वाचित भएका छन । वडा नम्बर ३ मा गठबन्धका उम्मेदवार नेकपा एसका अर्जुन प्रसाद दाहाललाई पराजित गर्दै घिमिरे निर्वाचित...