उम्मेदवारको योग्यता के हो ?
२०७९ बैशाख ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ। उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र...