बागमती सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत प्रस्तुत हुँदै
२०८२ जेष्ठ १४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम आज प्रदेशसभाको बैठकमा प्रस्तुत हुँदै छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा...