प्रधानमन्त्रीलाई मकवानपुरका चेपाङ समुदायबाट चिउरी उपहार
२०८२ जेष्ठ २५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरुप ‘चिउरी’ प्रदान गरेका छन् । यहाँका चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको...