मकवानपुरको राक्सिराङमा चट्याङ लागेर २ जना घाइते भएका छन्।
२०८२ जेष्ठ ३१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरको राक्सिराङमा चट्याङ लागेर २ जना घाइते भएका छन्। शुक्रबार दिउँसो पानीसंगै परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिकामा २ जना व्यक्ति घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो राक्सिराङ...