सहजकर्ताहरूलाई प्रशंसा पत्र वितरण कार्यक्रम सम्पन्न ।
२०७९ माघ २१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
अमिर परिश्रमी २१ माघ २०७९ – ग्रामीण महिला सेवा केन्द्रले परिवर्तनका संवाहक कक्षा सहजीकरण गर्नुहुने सहजकर्ताहरूलाई प्रशंसा पत्र वितरण गरेको छ । ग्रामीण महिला सेवा केन्द्रकि अध्यक्ष सुलोचना स्यांताङ्को सभा...