मकवानपुरगढी गाउँपालिकाको गाईहरुमा लम्पी स्कीन रोग पुष्टि, रोगीपशुको पालिकाद्धारा निशुल्क उपचार ।
२०७९ पुस १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१६ पौष २०७९ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मापालिएकागाईहरुमाभाईसरबाट लाग्ने लम्पी स्कीन रोग पुष्टि भएको छ । स्थानियमधुसुधनदहालको लक्ष्मीनाराणयन बहुद्धेश्यीय कृषीफर्मका ८ वटा गाईहरुको स्वाब संकलन गरी केन्द्रीय पशुपन्छी रोग...