बिकासको लागि शिक्षा अपरिहार्य : मन्त्री कुमारी मोक्तान
२०७९ माघ १५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
चितवन, १५ माघ/बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले सबै क्षेत्रको बिकासको लागि शिक्षाको बिकास हुनुपर्ने बताउनुभयो । आइतबार चितवनको माडी नगरपालिकाको वडा नम्बर ५ मा रहेको दिवाकर स्मृति माध्यमिक...