मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि भानु मा बिलाई ।
२०७९ कार्तिक ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
७ कार्तिक २०७९ मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि भानु मा बिले हात पारेको छ । प्रतिभा युवा क्लबको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा सेर्गे गुम्बा युवा...