संविधानको रक्षा र समृद्धीका लागि गठबन्धनले जित्नुपर्छ’
२०७९ कार्तिक १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार प्रेमबहादुर पुलामी ‘छिन्तु’ले संविधानको रक्षा, विकास र समृद्धीका लागि गठबन्धनको जित अति आवश्यक रहेको बताउँनुभएको छ । बकैया गाउँपालिका २,...