सामुदायिक र घर पालुवा ५० कुकुरलाई बन्ध्याकरण र रेबिज विरुद्धको खोप शिविर
२०७९ अशोज १० गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका छाडा (सामुदायिक) र घर पालुवा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने शिविर हेटौंडामा भएको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको आयोजनामा...