कोगटेका विद्यार्थीलाई ट्रयाक सुट तथा शैक्षिक सामग्री सहयोग
२०७७ चैत्र ५ गते प्रकाशित | admin
विदेशी नागरिक मार्कुस बेलिङ्गरको सहयोगमा विद्यार्थीलाई ट्रयाक सुट तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ७ कोगटे मेल्टारमा रहेको श्री माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री...