मकवानपुर जिल्लाका सहकारीहरुलाई सामुदायिक संक्रमणबाट सुरक्षित रहन श्रावण मसान्तसम्म बन्द गर्न अनुरोध
२०७७ साउन २६ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
२६ श्रावण २०७७ , मकवानपुर – मकवानपुर जिल्लामा रहेका सहकारीहरु कोभिड १९ को उच्च जोखिममा रहेको भन्दै सामुदायिक संक्रमणबाट सुरक्षित रहन सबै विषयगत सहकारीहरुलाई यहि श्रावण मसान्तसम्म बन्द गर्न मकवानपुर...