नेकपा माओवादी केन्द्र बागमती गाउपलिका वार्ड नम्बर ३ को वडा सम्मेलन सम्पन्न ।
२०७८ मंसिर ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
८ मंसिर २०७८ नेकपा माओवादी केन्द्र मकवानपुरको बागमती गाउपलिका वार्ड नम्बर –३ मा वडा सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनले वीर बहादुर थिं अध्यक्ष रहनेगरी २९सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ...