प्रेस सेन्टर बागमतीले हेटौंडामा गर्यो मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
२०७९ माघ १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा १७ माघ/प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले वागमतीका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सम्मान गरेको छ । समितिले प्रदेश राजधानी हेटौंडामा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मानसहित अन्तरक्रिया...