स्थिर सरकार, सुसाशन र समृद्धिको लागि गठबन्धनले जित्नुपर्छ : मोक्तान
२०७९ कार्तिक १५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार मोक्तानले स्थिर सरकार, सुसाशन र समृद्धिको लागि गठबन्धन दलले जित्नुपर्ने बताउनुभएको छ । मंगलबार भीमफेदी गाउँपालिका...