मकवानपुरगढी गाउँपालिका स्तरिय शिक्षक फुटबल प्रतियोगिता : आज भानु, शारदा, रुपनारायण र रानीशेरा माबि बिजयी ।
२०७९ अशोज ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
७ असोज २०७९ – मकवानपुरगढी गाउँपालिका ३ मा रहेको भानु माध्यामिक बिद्यालयकोे आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रयोजनमा पालिका स्तरिय शिक्षक फुटबल प्रतियोगिता गढी ३ मा रहेको भानु मिनि पिचमा शुक्रबारदेखि...