चुनाब सकिएको भोलीपल्टदेखि लालपुर्जा वितरण हुन्छ : डिना
२०७९ कार्तिक १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना ले निर्वाचन सम्पन्न भएको भोलीपल्टदेखि लालपुर्जा वितरणको काम थालिने बताउनुभयो । बिहिबार बागमती गाउँपालिका वडा नम्बर १ माझगाउँमा आयोजित लोकतान्त्रिक...