युवा परिचालन कमिटि गठन ।
२०७९ कार्तिक ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
योङ कम्युनिष्ट लिग नेपाल (YCL )मकवानपुरको विस्तारित बैठक द्वारा लबराज ठकुरीको संयोजकत्वमा १००१ ( एक हजार एक ) निर्वाचन परिचालन कमिटी गठन । परिचालन कमिटीका सदस्यमा ८ पालिका १ नगरपालिका...