माओवादी केन्द्र मकवानपुर गढीको अध्यक्षमा खड्का चयन ।
२०७८ मंसिर १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मंसिर, (मकवानपुर गढी) – नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका कमिटीको अध्यक्षमा राजकुमार खड्का सर्वसम्मत चयन भएको छ । शुक्रबार भएको कार्यक्रममा खडकाको अध्यक्षतामा ४७ सदस्यीय गाउँ कमिटी गठन भएको हो...