नेकपा माओबादी केन्द्रद्धारा मकवानपुरगढी गाउँपालीकामा मोटर साईकल र्याली ।
२०७८ मंसिर १२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँपालीकाको प्रथम गाउँ अधिबेशनको पुर्ब सन्ध्यामा आईतबार मोटरसाईकल र्याली गरेको छ । मकवानपुर गढी ४ रुद्रबाटिका बाट सुरु भएको मोटर साईकल र्याली मकवानपुर गढी गाउँपालीकाको मक्रान्चुली,...