आज ज्येष्ठ शुक्ल एकादशी: घरका मठमा तुलसीको दल राखिँदै
२०८२ जेष्ठ २४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने zगरिन्छ । यस दिनलाई निर्जला एकादशी...