हेटौडाबाट हराएको अटो भरतपुरमा भेटियो ,चोरीमा संलग्न दुईजना पक्राउ
२०८२ बैशाख २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
२० बैशाख २०८२ मकवानपुरको हेटौडाबाट हराएको अटो आठ महिनापछि चितवनको भरतपुरमा भेटिएको छ। मकवानपुरगढी गाउँपालिका वडा नं ३ का हाल हेटौंडा १० बस्ने बम बहादुर न्यौपानेको ना २ ह १३७१...