नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : देउवा
२०८२ जेष्ठ १३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शैक्षिक क्षेत्रलाई सुधार गर्दै नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । काांग्रेस शिक्षा विभागले सोमबार काठमाडौंमा आयोजना गरेको शिक्षा नीति विषयक कार्यक्रममा सभापति देउवाले...