शिक्षक शिक्षिकाहरुलाई ३ दिने विद्यालय सरसफाई सम्बन्धि तालिम सम्पन्न ।
२०८० बैशाख ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
८ वैशाख २०८० – स्टेट अफ ग्वेर्नसे ओभर्सिज एड र चाईल्ड रेस्क्यु नेपालको सहयोगमा इस्थर बेन्जामिन स्मृति संस्था हेटौडाको आयोजनामा बकैया तथा मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका २० जना शिक्षक...