हिमाल महिलाको रजत जयन्तीमा स्मारिका बिमोचन र सम्मान
२०८० जेष्ठ २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२६ जेष्ठ २०८० मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको हिमाल महिला बहुउद्धेसीय सहकारी संस्था लिमिटेडले शुक्रबार स्मारीका बिमोचन र सम्मान कार्यक्रम गरेर रजत जयन्ती मनाएको छ । संस्थाकी अध्यक्ष...