हेटौडामा बालश्रम निबारणको लागी स्थानीय तहको भुमिका बिषयक अन्तरकृया सम्पन्न
२०८० असार १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौडा असार १८ हेटौडा उपमहानगर पालिकालाई बालश्रम मुक्त बनाउने उद्धेश्यले बालमैत्री स्थानीय शासन नगर समिती संग बालश्रम निबारणको लागी स्थानीय तहको भुमिका बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । हेटौडा...