मकवानपुरगढीमा मकै प्रबद्धन र बिउँ उत्पादन सम्बन्धी १ दिने गोष्ठी सम्पन्न
२०७९ चैत्र ३ गते प्रकाशित | एम पी शर्मा
३ चैत २०७९ – मकवानपुरगढी गाउँपालिकामा मकै प्रबद्र्धन कार्यक्रम र बिउँ उत्पादन सम्बन्धी १ दिने अन्तरक्रिया गोष्ठी शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको कृषी बिकास शाखाको आयोजनामा भएको कार्यक्रम गाउँपालिका...