बंशगोपाल माद्यामिक विद्यालयको स्थापना दिवसमा सम्मान तथा विविध कार्यक्रम
२०७९ अशोज १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१ असोज २०७९- मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको बंशगोपाल माध्यामिक विद्यालय(प्राविधिक शिक्षालय)ले वार्षिक कार्यक्रम गरेको छ । शनिबार विद्यालयको ४७ औं स्थापना दिवस तथा प्रथम वार्षिक कार्यक्रमको समापन...