बाख्राको पाठा पाठि साटा साट तथा लगानी गर्ने नेपालको पहिलो सहकारी हिमाल महिला सहकारी : बिपन्न महिलाको साहारा बन्दै ।
२०७९ अशोज ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
८ असोज २०७९– सहकारी भन्ने बितिकै बचत , ऋण लगानी ब्याज असुली गर्ने सस्था भन्ने बुझाइ छ तर नेपालमा यस्तो पनि एउटा सहकारी छ जस्ले पैसा मात्र होइन उन्नत जातको...