बालबालिकाको संरक्षण र बिकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री मोक्तान
२०७९ भदौ १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
राज कुमार के.सी. चितवन(सौराहा) १८ भदौ बालबालिकाको संरक्षण र बिकासको क्षेत्रमा बागमती प्रदेश सरकार प्रतिबद्ध भएको बागमती प्रदेश सरकारकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो । शनिबार चितवनको सौराहामा बाल...