देश बिकासको लागि माओबादीको नेतृत्व आवश्यक : कुमारी मोक्तान
२०७९ भदौ ६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
भदौ ०६/ हाल देशमा भएको परिवर्तनको मुख्य एजेन्डा माओबादीको भएकोले अबको निर्वाचनमा माओबादीले स्पष्ट बहुमत ल्याउनुपर्ने नेकपा माओवादी केन्द्रको पोलिटबियुरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले बताउनुभयो । उहाँले देशको...