मकवानपुरगढीमा गठबन्धन दलको चुनाबी प्रचार प्रसार कार्यालय स्थापना ।
२०७९ बैशाख १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मकवानपुरगढी गाँउपालिकामा गठबन्धन दलको संयुक्त चुनाव प्रचार प्रसारका कार्यालय स्थापना गरिएको छ । गठबन्धन दलको संयुक्त चुनाव प्रचार प्रसारका लागि वडा नम्बर...