वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको कार्यतालिका
२०७९ बैशाख ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार २०७९ साल वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको...