मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री घोषणा
२०७८ चैत्र १३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
श्रीराम अर्जुन- चैत्र १२ ,२०७८-मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । शनिबार प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गर्नुभएको हो । उहाँले मकवानपुरको...