मकवानपुरगढी ६ धनडाँडामा रहेको मातातिर्थ धनेश्वर मन्दिर परिसरमा सरसफाई ।
२०७८ माघ १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१८ माघ २०७८ मकवानपुरगढी गाउँपालीका वडा नम्बर ६ धन डाँडा स्थीत मातातिर्थ धनेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको छ । ४० जना स्थानिय युवाहरुको सक्रियतामा सरसफाई गरीएको होे । सरसफाई...