२ नं वडामा सामाजिक सुरक्षा भत्ता संगै न्यानो कपडा वितरण सुरु
२०७८ फाल्गुन ६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
०५ फागुन २०७८ -आएको सामाजिक सुरक्षा भत्ता वापतको आर्थिक वर्ष ०७८/०७९ को दोस्रो किस्ताको बापतको रकम संगै ७० वर्ष माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण कार्यक्रम आजबाट थालेको छ...