वाग्मतीका मुख्यमन्त्री पाण्डेलाई विश्वासकाे मत
२०७८ कार्तिक २२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रदेश सभाको विश्वास रहेको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो...