नेकपा एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी हो – सिग्देल
२०७८ मंसिर ४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
४ मंसिर नेकपा एकीकृत समाजवादीका केन्दीय सदस्य तथा बागमती प्रदेश सदस्य मुनु सिग्देलले नेकपा एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी रहेको आरोप लगाउनु भएको छ । नेकपा एकीकृत...