जनसरकार प्रमुख मोक्तान बनिन् सामाजिक विकास मन्त्री
२०७८ कार्तिक १२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
कात्तिक १२, २०७८ १६ वर्षको उमेरमा जनयुद्धमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनेकी छिन् । नेकपा माओवादी केन्द्रबाट मकवानपुर २(क) मा प्रदेशसभा सदस्य...