नेकपा एमाले मकवानपुरगढी ६ को अध्यक्षमा दुब प्रसाद खतिवडा चयन ।
२०७८ कार्तिक ६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
६ कार्तिक २०७८ नेकपा एमाले मकवानपुरगढी ६ को वडा अबिधेशन सम्पन्न भएको छ । अबिधेशनले दुब प्रसाद खतिवडा अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ । अबिधेशनले उपाध्यक्षमा अम्बिका...