नेकपा माओवादी केन्द्र गढी २ को अध्यक्षमा न्यौपाने
२०७८ अशोज ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
भदौ ३ – नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । भेलाले धर्मराज न्यौपानेको अध्यक्षतमा २९ सदस्यीय कार्य समिति चयन गरेको हो...