मुख्यमन्त्री पौडेलद्वारा मकवानपुरगढीको ज्यामिरे खोला पक्की पुल उद्घाटन
२०७८ साउन ३० गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ ज्यामिरेखोला वारपार गर्नका लागि निर्माण गरिएको पक्की पुलको आज उद्घाटन् गरिएको छ । गाउँपालिका, संघीय सरकार र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको पुलको बागमती प्रदेशका मुख्यमन्त्री...