युवा किशोरीहरुको लागि राजनितिक सचेतना कार्यक्रम सम्पन्न ।
२०७९ फाल्गुन १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
अमिर परिश्रमी १८ फागुन २०७९ – सोचाई संस्था काठमाण्डौको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा हेर्टौडामा युवा किशोरीहरुको लागि आयोजना गरिएको ५ दिने राजनितिक सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको...