सांसद माझीलाई मकवानपुरका बस्तिमा आत्मिय स्वागत, जनयुद्धका दिन सम्झिँदै उर्मिला
२०७९ माघ १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर, १७ माघ । निर्वाचन पश्चात् पहिलोपटक मकवानपुर पुगेकी प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेललाई स्थानीयवासीले भव्य स्वागत, सम्मान र सद्भाव व्यक्त गरेका छन् । जनयुद्धको समयमा मकवानपुरकाे एरिया इन्चार्जकाे रूपमा...