मकवानपुरगढीको बजेट ६२ करोड २ लाख ५६ हजार
२०८० असार १० गते प्रकाशित | रेडियो मकवानपुरगढी
श्रीराम अर्जुन १० असार २०८० मकवानपुरगढी \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आव २०८०/८१ का लागि ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट ल्याएको छ । आइतबार वार्षिक नीति कार्यक्रम तथा बजेट...