मकवानपुर क्षेत्र १ मा डिनाको अग्रता।
२०७९ मंसिर ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
५ मंसिर २०७९ मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ले सुरुवाती अग्रता लिएकी छन् । सोमबार मध्यान्ह १२ बजेबाट सुरु भएको मतगणनामा १ हजार ३३५ मत...