साहित्य सङ्गमले चार जना स्रष्टालाई सम्मान गर्ने ।
२०७९ जेष्ठ १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१६ जेठ – साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यसवर्ष जेठ २२ गते विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेर प्रदान गर्ने भएको छ । सङ्गमले यसवर्ष...